नेपालद्वारा सिंगापुरलाई १६९ रनको लक्ष्य

काठमाडौं । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ८३ बलमा दुई छक्का … Continue reading नेपालद्वारा सिंगापुरलाई १६९ रनको लक्ष्य